१८ बैशाख २०८१, मंगलबार

दाङ क्षेत्रनम्बर ३ (ख) मा नेकपाको अग्रता


Dang

१५ मंसिर, दाङ । दाङ क्षेत्रनम्बर ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ । बबई गाउँपालिका वडानम्बर १ र तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ को गणना सकिँदा नेकपाकी उम्मेदवार बिमला खत्रीले ७७२ मत अन्तरले अग्रता लिएकी छन् ।

बिमलाले १ हजार ९०६ र नेपाली कांग्रेसका उम्मेदवार केशव शर्मा आचार्यले ११३४ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !