२१ बैशाख २०८१, शुक्रबार

चुनाव जित्‍नेमा ढुक्क छु : विद्या भट्टराई


कात्तिक २१, पोखरा । विद्या भट्टराईले चुनाव जित्‍नेमा ढुक्क रहेको प्रतिक्रिया दिएकी छन् ।

कास्की २ मा उपनिर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहेकी भट्टराईले बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै उम्मेदवार हुन पार्टी र जनताबाट समर्थन आए जस्तै चुनावमा पनि साथ पाउने बताएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !