१४ बैशाख २०८१, शुक्रबार

उपनिर्वाचनको उम्मेदवारी दर्ता आज १० बजेदेखि दिउँसो १ बजेसम्म


Election-Commission-Nepal

२१ कात्तिक, काठमाडौं । उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको उपनिर्वाचनलप लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची दिउँसो ३ बजे प्रकाशन गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !