१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डले भने, ‘प्रधानमन्त्रीको डायलासिस भयो, अहिले ठीक छ’


प्रचण्ड

१४ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको पुष्टि गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका उनले भने, ‘भर्खर एउटा डायलासिस भएपछि रेष्ट गरेर डिस्चार्ज हुँदै हुनुहुन्छ । आज बालुवाटार जानुहुन्छ ।’ प्रधानमन्त्री ओलीसँग आफ्नो सामान्य कुराकानी भएको उनले सुनाए । प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा उपचाररत छन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !