१४ बैशाख २०८१, शुक्रबार

मोदीसँगको अनौपचारिक भेटवार्तापछि सी नेपाल आउने


२२ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति राष्ट्रपति सी जिङपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी शुत्रबार अनौपचारिक वार्ताका लागि तमिलनाडुको मामल्लापुर जाने भएका छन् ।
मोदी र सीको यो दोस्रो पटकको भेटघाट हो । य सअघि गत अप्रिलमा चीनको वुहानमा अनौपचारिक भेटवार्ता भएको थियो ।
उक्त भेटघाटमा उनीहरुबीच आतंकवाद, सीमा सुरक्षा लगायतका बारेमा मात्र कुराकानी हुनेछ । मोदीसँगको अनौपचारिक भेटवार्तापछि सी नेपाल आउने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !