११ मंसिर २०८१, मंगलबार

गुठी विधेयक बफदार र भूमाफियालाई पोस्ने नियतले ल्याएको: गगन थापा(भिडियोसहित)


 असार, काठमाडौं । नेपाली कांग्रेशका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले गुठी विधेयक आफ्नो बफदार, केहि आफ्ना यारहरु पोस्ने, केहि आफ्ना साथीहरुलाई पोस्ने र भूमाफियालाई पोस्ने नियतले ल्याएको बताएका छन् ।

गुठी विधेयक बिरोध कार्यक्रममा बोल्दै नेता थापाले यस विधेयक जनता जनतालाई जुधाउने भिडाउने कुत्सित नियत सरकारले राखेको समेत बताए ।

बाकि कुराहरु भिडियोमा हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !