९ जेष्ठ २०८१, बुधबार

एसइई परिक्षा स्थगित प्रति रासपा, नेपालको गम्भीर आपत्ति


रुन्द्रजङ् पुलामी

१६ चैत, काठमाडौँ । राष्ट्रिय समाजवादी पार्टीले एसइई परिक्षा स्थगित भए पश्चात आन्दोलित विद्यार्थी भाईबहिनीमाथी प्रहरी दमन गरिएको र त्यस क्रममा दर्जनौ विद्यार्थी घाइते भएकोमा दु:ख व्यक्त गरेका छन् ।

पार्टीका संयोजक रुद्रजङ् पुलामीले एक प्रेस विज्ञप्ति जारि गर्दै बिभिन्न स्वरुपबाट हुने राज्य आतङ्कको घोर बिरोध गरेका छन् ।विद्यार्थीको भविष्यमाथी खेलवाड गर्न कसैलाई पनि छुट नहुने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु