१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष रुद्रजङ मगरद्वारा माघे सङ्क्रान्तिको शुभकामना


रुन्द्रजङ् पुलामी

१ माघ, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष रुद्रजङ पुलामी मगरले माघे सङ्क्रान्ति पर्व-२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । ।

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष मगरले थारु, मगरलगायत आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !