३ मंसिर २०८१, सोमबार

दरबार हत्याकाण्डबारे प्रधानमन्त्री प्रचण्डले विचार नपुर्याइ बोलेको माधव नेपालको टिप्पणी


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार नपुर्याइ बोलेको टिप्पणी गरेका छन् ।

आज बिहीबार जनकपुरमा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

नेपालले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने विषय प्रधानमन्त्रीकोअभिव्यक्तिप्रति असन्तुष्टि जनाउदै गम्भीर विषयमा बोल्दा गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको मात्र बोल्नुपर्ने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !