८ बैशाख २०८१, शनिबार

Tag: दरबार हत्याकाण्ड

दरबार हत्याकाण्डबारे प्रधानमन्त्री प्रचण्डले विचार नपुर्याइ बोलेको माधव नेपालको टिप्पणी

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार नपुर्याइ बोलेको टिप्पणी गरेका छन् । आज बिहीबार जनकपुरमा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले