२१ बैशाख २०८१, शुक्रबार

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ


उच्च अदालतका ३९ न्यायाधीशले लिए शपथ

काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशहरुले सपथ लिएका छन् । उच्च अदालतका ३९ न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आज सोमबार पाटन उच्च अदालतमा आयोजित विशेष कार्यक्रमका वीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशले नवनियुक्त ३९ न्यायाधीशहरूलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण भएसँगै अव न्यायायाधीशहरू आ–आफ्नो जिम्मेवारी तोकिएको उच्च अदालतमा पुगेर जिम्मेवारी सम्हाल्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !