१८ पुस २०८१, बिहीबार

यी हुन् सिकेको जनमत पार्टीका समानुपातिक सांसदहरु (सूचीसहित)


सीके राउत

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ ५ सिट प्राप्त गरेको थियो ।

यी प्रतिनिधिसभाका समानुपातिक सांसदहरु

मेधसी समुदाय

१. अनिता साह

२. वशन्तकुमार कुशवाहा

आदिवासी जनजाति

३. सोनु मुर्मर

४. बिनिताकुमारी सिंह

मुस्लिम

५. अब्दुल खान

खस आर्य

६. गोमा लामा सापकोटा

यी प्रदेशसभाका समानुपातिक सांसदहरु

मधेस प्रदेश

१. बबिता राउत

२. अनिताकुमारी साह

मधेशी अल्पसंख्यक

३. चन्दनकुमार सिंह

दलित महिला

४. रञ्जुकुमारी खंग (खत्वे)

मधेशी

५. वशन्तकुमार कुशवाहा

मुस्लिम महिला

६. हसिना खातुन

आदिवासी जनजाती

७. भाग्यश्री कुमारी चौधरी

लुम्बिनी प्रदेश

८. सुमन शर्मा रायमाझी

आदिवासी

९. गिता गुरुङ

जनमत पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा मधेस प्रदेशमा छ र लुम्बिनीमा एक गरी सात प्रदेशसभा सदस्य जितेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !