८ बैशाख २०८१, शनिबार

Tag: समानुपातिक सांसदहरु

यी हुन् जसपा नेपालका ५ समानुपातिक सांसदहरु (सूचीसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पार्टीका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । जसपा नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको हो । पार्टीको आज बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको