७ बैशाख २०८१, शुक्रबार

Tag: डा. सिके राउत

सिके राउतको पार्टी जनमतले कारबाही गरेका शिवचन्द्र कुशवाह एमाले प्रवेश

काठमाडौं । डा. सिके राउतको पार्टी जनमतले कारबाही गरेका पूर्वमन्त्री एवं बाराका नेता शिवचन्द्र कुशवाह प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा २