१४ बैशाख २०८१, शुक्रबार

एक-दुई दिनभित्र तालमेल हुने र नहुने स्थानको टुंगो लाग्ने महामन्त्री थापाको दावी


गगन थापा फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने दावी गरेका छन् । महामन्त्री थापाले बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले अबको एक/दुई दिनभित्रमा तालमेलको सम्भावना भएका ठाउँमा तालमेल हुने र जहाँ सम्भावना छैन, त्यहाँ तालमेल नहुने बताए । महामन्त्री थापाले निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन कार्यसमितिलाई निर्देशन समेत दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !