२२ बैशाख २०८१, शनिबार

आयोगद्वारा निर्वाचनमा भाग लिने दलहरूलाई १७ बुँदे निर्देशन जारी


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूलाई १७ बुँदे निर्देशन जारी गरेको छ । महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन आयोगले निर्देशन गरेको छ ।

आयोगले स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न दलहरूलाई निर्देशन दिइएको छ ।



यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !