७ बैशाख २०८१, शुक्रबार

एमसीसीकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम : गृहमन्त्री


बालकृष्ण खाँण

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन् ।

गृहमन्त्री खाँडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन् । गृहमन्त्री खाँडले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको बताए।

नेपालमा ऊर्जाको भविष्यको चर्चा गर्दै ठूला र साना गरी ६ हजार नदी भए पनि जलविद्युत पुरा उत्पादन गर्न नसकेको गृहमन्त्री खाँडले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !