७ बैशाख २०८१, शुक्रबार

Tag: जनमानस

एमसीसीकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम : गृहमन्त्री

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन् । गृहमन्त्री खाँडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन् । गृहमन्त्री खाँडले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना