१३ बैशाख २०८१, बिहिबार

Tag: अमेरिकी सेना

अमेरिकी सेना ल्याएर नेपाल आइपुग्यो अमेरिकी वायुसेनाको विमान

काठमाडौँ । अमेरिकी सेनाको टोली संयुक्त अभ्यासका लागि आज नेपाल आइपुगेको छ । अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आइपुगेको हो । संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित आज अमेरिकी वायुसेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो