२१ बैशाख २०८१, शुक्रबार

एमालेबाट निर्वाचित वडाअध्यक्ष जङ्गम काङ्ग्रेसमा प्रवेश


कांग्रेस

काठमाडौं । एमालेबाट निर्वाचित वडाअध्यक्ष नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर न.८ का वडा अध्यक्ष निराजन जङ्गमले काङ्ग्रेस प्रवेश गरेका हुन् ।

जङ्गमलाई बुधबार काँग्रेस केन्द्रीय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !