२१ बैशाख २०८१, शुक्रबार

राप्रपा एमसीसीको विरोधमा सडकमा उत्रिए


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एमसीसीको विरोधमा सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् ।

पार्टीका भ्रातृ संस्थाहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेको एक नेताले जानकारी दिए । विरोध प्रदर्शनका कारण अहिले माइतीघर-तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !