२२ बैशाख २०८१, शनिबार

सभामुखले बोलाएको कार्यव्यवस्थाको बैठकमा जसपा पनि अनुपस्थित


जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदको कार्यसूची तय गर्न आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित भएको छ । एक नेताका अनुसार सभामुख अग्नि सापकोटाले आज बोलाएको बैठकमा जसपा र नेकपा एमाले अनुपस्थित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !