२१ बैशाख २०८१, शुक्रबार

भोलि एमसिसी टेबल हुन्छ, एमालेले पनि साथ दिन्छ : प्रधानमन्त्री देउवा


कांग्रेस संसदीय दलको बैठक नयाँ वानेश्वर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको भोलि बस्ने प्रतिनिधिसभा बैठकमा (एमसिसी) टेबल हुने बताएका छन् । आज बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले यसबारे आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरिसकेको समेत बताए ।

सभामुखसँगसँगको परामर्शपछि भोलिको संसद बैठकमा एमसिसी टेबल हुन्छ भन्नेमा विश्वस्त रहेको उनले बताए । एमाले पनि एमसिसीका पक्षमा उभिने देउवाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !