८ बैशाख २०८१, शनिबार

प्रधानन्यायाधीशमाथिको महाभियोग चुनाव सार्न र एमसीसी पास गर्न : भट्टराई


विशाल भट्टराई File Photo

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध परेको महाभियोगपछिको अवस्थामा उपयुक्त निर्णय गर्न उच्चस्तरीय नेतृत्वलाई जिम्मेवारी दिएको बताएका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकपछि प्रमुख सचेतक भट्टराईले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव चुनाव सार्न, टार्न र एमसीसी पास गर्ने प्रवृत्तिका रुपमा आएको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !