१३ बैशाख २०८१, बिहिबार

Tag: महाभियोग

प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरु पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले रिट दायर गरेका हुन् । रिटमा महाभियोग प्रस्ताव असंवैधानिक र गैरकानुनी भन्दै खारेज गरी प्रधानन्यायाधीश