८ बैशाख २०८१, शनिबार

Tag: एमसीसी पास

गठबन्धनमा समझदारी : सांसदलाई बैठक बहिष्कार गराएर एमसीसी पास हुन दिने

काठमाडौं । धरापमा परेको सत्ता गठबन्धनलाई जोगाएर संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई अनुपस्थित गराएर अनुमोदन गर्न दिने नयाँ समझदारी भएसंगै नेपाली राजनीतिमा नयाँ ‘ट्वीस्ट’ आएको छ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)