२२ बैशाख २०८१, शनिबार

ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ : बाँस्कोटा


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसीको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ढुलमुले चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । नेता बाँस्कोटाले प्रचण्डको बोलीमा ठेगान नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् “प्रचण्डले युटर्न लिएको देख्न हप्तादिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला ?परराष्ट्र मामिलाका धुरन्धर ज्ञाताहरुले ज्ञान फिट्न परो।ओलीले ध्वस्त पारेको विेदेश सम्बन्ध सप्रेको देख्न मन छ।पांच महिनामै सन्तुलनको डोरी चुडने गरी तान्न नहुनेथ्यो।तर केही छैन।बांकी-तालको पानी माछीले खाने….”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !