१९ बैशाख २०८१, बुधबार

बाँस्कोटाले दिए सोनाम ल्होसारको शुभकामना


गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सोनाम ल्होछारको शुभकामना दिएका छन्। नेता बाँस्कोटाले छारको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख,शान्ति एंवम समृद्धिको हार्दिक शुभकामना दिएका छन्।

उनले लेखेका छन्, “सोनाम ल्होछारको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख,शान्ति एंवम समृद्धिको हार्दिक शुभकामना ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !