१५ पुस २०८१, सोमबार

प्रदेश २ : स्थायी राजधानी जनकपुरधामका लागि मतदान सुरु


प्रदेश नं २ को प्रदेशसभा अधिवेशन चैत ३० गते आह्वान

धनुषा । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम प्रस्तावका लागि मतदान सुरु भएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरु परमेश्‍वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !