७ बैशाख २०८१, शुक्रबार

Tag: मतदान सुरु

राष्ट्रपतिको चयनका लागि मतदान सुरु, पौडेलले आफैंलाई खसाले पहिलो मत

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो । सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले तथा