मन्त्रालयका कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि मन्त्रीको पत्रकार सम्मेलन नै रद्द Nepalpatra मन्त्रालयका कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि मन्त्रीको पत्रकार सम्मेलन नै रद्द
२१ आश्विन २०७९, शुक्रबार

मन्त्रालयका कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि मन्त्रीको पत्रकार सम्मेलन नै रद्द


कृष्णकुमार (किसान) श्रेष्ठ

काठमाडौं । मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पत्रकार सम्मेलन रद्द गरिएको छ ।

मन्त्री श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको मन्त्रीको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !