१४ बैशाख २०८१, शुक्रबार

मन्त्रालयका कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि मन्त्रीको पत्रकार सम्मेलन नै रद्द


कृष्णकुमार (किसान) श्रेष्ठ

काठमाडौं । मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पत्रकार सम्मेलन रद्द गरिएको छ ।

मन्त्री श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको मन्त्रीको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !