१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित


नारायणकाजी श्रेष्ठ

काठमाडौ। राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भोलि सोमबारको दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको हो ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले आज एक सुचना जारी गर्दै राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको भएको व्यहोरा जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !