२३ बैशाख २०८१, आइतबार

प्रदेश २ मा माओवादी र जसपाबाट उर्मिला र खालिदले उम्मेदवारी दिने


सत्ता गठबन्धन बैठक

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीले सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादी केन्द्रले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ । आज उम्मेदवारी दर्ता गर्ने तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !