२१ बैशाख २०८१, शुक्रबार

कांग्रेस १४औं महाधिवेशन: १४०० मत खस्यो


काँग्रेसमा नयाँ नेतृत्वको लागि मतदान शुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदान जारी छ । भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन मतदान केन्द्रमा गरी सोमबार अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरेका छन् ।

एक नेताका अनुसार देशभर र प्रवासबाट आएकासमेत गरी ४७२३ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । सोमबार करिब साढे ११ बजे मतदान शुरु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !