२२ बैशाख २०८१, शनिबार

राप्रपाको महाधिवेशनमा प्रधानमन्त्री सहभागी हुने


प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुने भएका छन् ।

आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री देउवा २ बजेतिर राप्रपा महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !