८ बैशाख २०८१, शनिबार

प्रचण्डले छोरी बुहारीलाई बनाए केन्द्रीय सदस्य


bina-renu
माओवादी एकता पछि बनेको जम्बो महाधिवेशन आयोजक समितिमा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरी र कान्छी बुहारीलाई समेत राखेका छन् ।
उनले कान्छी बुहारी बिना मगर र छोरी रेणु दाहाललाई केन्द्रीय सदस्य बनाएका हुन् ।
बिनाले केहि वर्षअघि मात्रै प्रचण्डका छोरा प्रकाशसँग दोस्रो बिहे गरेकी थिइन् । बिना र प्रकाशको अहिले एक छोरा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !