१४ बैशाख २०८१, शुक्रबार

Tag: Maoist Nepal

माओवादी केन्द्रको महाधिवेशन माघभित्रै

काठमाडौं- पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रले आगामी माघ महिनाभित्रै पार्टी महाधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित कार्यविधि बनाएको छ। विभिन्न १० साना माओवादी पार्टीबीच एकीकरण भएको एक महिनापछि संगठनात्मक र निर्वाचन कार्यविधि निर्माण गरेर केन्द्रले आगामी माघभित्र महाधिवेशन गर्ने लक्ष्य निर्धारण