२३ बैशाख २०८१, आइतबार

Tag: Maoist Nepal

एकीकृत माओवादीभित्र सरकारको विकल्प खोज्न दबाब

एमाओवादी संसदीय दलको कार्यालयमा मंगलबार बसेको पार्टीका सांसद र केही पदाधिकारीको बैठकमा नेताहरूले प्रधानमन्त्री केपी ओलीको नेतृत्व ‘पूर्णरूपमा असफल भएको’ भन्दै विकल्प खोज्न पार्टी नेतृत्वलाई दिएका हुन् । बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहालले नाकाबन्दीका बेला सरकारले केही गर्न नसक्नु तत्कालका