१२ बैशाख २०८१, बुधबार

१२ महिनापछि एमालेले सरकारको नेतृत्व गर्ने गर्छ : प्रदीप ज्ञवाली


प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले १२ महिनापछि एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् । पार्टीको १० औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले एउटा तप्काले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विम्ब बनाएर आलोचना गर्दै आएको टिप्पणी गर्दै जतिजति ओलीको आलोचना गरिन्छ, त्यति त्यति ओलीकै लोकप्रियता बढ्दै गएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !