१२ बैशाख २०८१, बुधबार

Tag: प्रदीप ज्ञवाली

एमालेले जनताका मुद्दा सम्बोधन गर्छ : उपमहासचिव ज्ञवाली

दमौली, तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले जनताका मुद्दा सम्बोधन गर्ने बताएका छन् । एमाले व्यास नगर कमिटीले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदानमा उपमहासचिव ज्ञवालीले एमाले सधैँ जनताको पक्षमा रहेको र जनताका