११ बैशाख २०८१, मंगलबार

Tag: सरकारको नेतृत्व

प्रचण्डको ओलीलाई प्रस्ताव : राष्ट्रिय सरकारको नेतृत्व गर्दै अव प्रधानमन्त्री बन्नुस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको नेतृत्व गर्न प्रस्ताव राखेको बुझिएको छ । प्रचण्डले ओलीलाई राष्ट्रिय सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्न प्रस्ताव गरेको एमालेका