११ बैशाख २०८१, मंगलबार

माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु


माओवादी स्थायी कमिटी बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !