१९ बैशाख २०८१, बुधबार

एमसीसी उपाध्यक्ष सुमार र अध्यक्ष ओलीवीच भेटघाट


केपी शर्मा ओली, फतिमा सुमार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।

आज काठमाडौं आइपुगेकी सुमार अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी हुन् । उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् ।

स्रोतका अनुसार छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !