२० बैशाख २०८१, बिहिबार

चीनभन्दा जेठो सोभियत समाजबाद किन असफल भयो ?


योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले चिनिया कम्युनिस्ट पार्टी स्थापनाको एकसय बर्ष १९२१ जुलाई १ मा चिनिया कम्युनिस्ट पार्टीको स्थापना भएको बताएका छन् ।

नेता भट्टराईले विश्वको शक्ति सन्तुलनमा प्रभाव पार्ने १९१७ को रसीयन क्रान्ति र १९४९ को चिनिया क्रान्ति दुबै कम्युनिस्ट पार्टीको नेत्रित्वमा भएको बताएका छन् ।

नेता भट्टराईले जनमुक्ति र राष्ट्रियमुक्ति दुबै क्रान्तिको अगुवाई गरेको चिनिया कम्युनिस्ट पार्टीले विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको विशाल राष्ट्र चिनमा चिनिया बिशेषताको समाजबाद निर्माणमा नयाँ प्रयोग र अनुभवका साथ अघि बढिरहेको बताएका छन् ।

चिनभन्दा जेठो सोभियत समाजबाद किन असफल भयो ? विश्वको दोश्रो जनसंख्या भएको भारतमा चिनभन्दा थोरै कान्छो भारतीय कम्युनिस्ट पार्टीको (१९२५ दिसेम्बर २६ मा भाकपा स्थापना भएको थियो) अवस्था आज कस्तो छ् ? भन्दै नेता भट्टराईले प्रश्न गरेका छन् ।

नेता भट्टराईले चिनभन्दा २८ बर्ष कान्छो नेपाल कम्युनिस्ट पार्टीले (१९४९ अप्रिल २२ मा नेकपा स्थापना भएको थियो) शान्तिपूर्ण प्रतिस्पर्धामा श्रेष्ठता हासिल त गरेको छ् तर किन पटक पटक बिभाजनको पिडा खप्नु परेको छ ? समिक्षाका बिषय बन्न पुगेको बताएका छन् ।

“चिनिया कम्युनिस्ट पार्टी स्थापनाको एकसय बर्ष, १९२१ जुलाई १ मा चिनिया कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । विश्वको शक्ति सन्तुलनमा प्रभाव पार्ने १९१७ को रसीयन क्रान्ति र १९४९ को चिनिया क्रान्ति दुबै कम्युनिस्ट पार्टीको नेत्रित्वमा भएका थिए । जनमुक्ति र राष्ट्रियमुक्ति दुबै क्रान्तिको अगुवाई गरेको चिनिया कम्युनिस्ट पार्टीले विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको विशाल राष्ट्र चिनमा चिनिया बिशेषताको समाजबाद निर्माणमा नयाँ प्रयोग र अनुभवकासाथ अघि बढिरहेको छ ।”, उनले भनेका छन्।

नेता भट्टराईले सामाजिक संजालमा लेखेका छन्, “चिनिया कम्युनिस्ट पार्टी स्थापनाको एकसय बर्ष, १९२१ जुलाई १ मा चिनिया कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । विश्वको शक्ति सन्तुलनमा प्रभाव पार्ने १९१७ को रसीयन क्रान्ति र १९४९ को चिनिया क्रान्ति दुबै कम्युनिस्ट पार्टीको नेत्रित्वमा भएका थिए ।

जनमुक्ति र राष्ट्रियमुक्ति दुबै क्रान्तिको अगुवाई गरेको चिनिया कम्युनिस्ट पार्टीले विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको विशाल राष्ट्र चिनमा चिनिया बिशेषताको समाजबाद निर्माणमा नयाँ प्रयोग र अनुभवकासाथ अघि बढिरहेको छ ।

चिनभन्दा जेठो सोभियत समाजबाद किन असफल भयो ? विश्वको दोश्रो जनसंख्या भएको भारतमा चिनभन्दा थोरै कान्छो भारतीय कम्युनिस्ट पार्टीको (१९२५ दिसेम्बर २६ मा भाकपा स्थापना भएको थियो) अवस्था आज कस्तो छ् ? चिनभन्दा २८ बर्ष कान्छो नेपाल कम्युनिस्ट पार्टीले (१९४९ अप्रिल २२ मा नेकपा स्थापना भएको थियो) शान्तिपूर्ण प्रतिस्पर्धामा श्रेष्ठता हासिल त गरेको छ् तर किन पटक पटक बिभाजनको पिडा खप्नु परेको छ ? समिक्षाका बिषय बन्न पुगेका छन ।

आज २०२१ जुलाई १ चिनिया कम्युनिस्ट पार्टी स्थापनाको एकसय बर्ष पुरा भएको छ । यस अबसरमा चिनिया कम्युनिस्ट पार्टी र चिनिया जनतामा हार्दिक शुभकामना !

बिबादरहित र हिमाल र नदीले जोडेको, कला, सन्स्कृतिक र ब्यापारबाट फैलिएको नेपाल – चिन सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जानेछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !