५ जेष्ठ २०८१, शनिबार

राष्ट्रपति निर्वाचनको लागि तयार पारिएका नमुना मतपत्र


मतपत्र

२६ फागुन, काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको लागि नमुना मत पत्र तयार पारेको छ । आयोगले दुई थरिका नमुना मत्रपत्र शनिबार सार्वजनिक गरेको हो ।

संघीय संसदमा सदस्यको लागि हरियो र प्रदेश संसदका सदस्यको लागि रातो रंङमा मतपत्र छापिएको छ ।

राष्ट्रपतिको निर्वाचनमा संघीय संसदको ७९ प्रतिशत र प्रदेश संसद सदस्यको ४८ प्रतिशत मतभार रहनेछ ।
मतपत्र हेर्नको लागि यहाँ Click  गर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !