६ जेष्ठ २०८१, आइतबार

मुख्यमन्त्री गुरुङले पाए विश्वासको मत


prithivi subba gurung

२५ फागुन, काठमाण्डौ । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले दुईतिहाइ सहित विश्वासको मत प्राप्त गरेका छन् ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा सुब्बाले ४१ मत प्राप्त गरेका हुन् । कुल ५८ जना मतदातामध्ये १७ जनाले विपक्षमा मत हालेका थिए ।

सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चाले गुरुङलाई समर्थन गरेका छन् । कांग्रेस र नयाँ शक्ति विपक्षमा बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !