१२ बैशाख २०८१, बुधबार

विवेकशील साझा पार्टीका नेता उज्जवल थापा भेन्टिलेटरमा


उज्वल थापा

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका थापाको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

पार्टीको स्रोतका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु