१३ बैशाख २०८१, बिहिबार

Tag: उज्जवल थापा

उज्जवल थापाको उपचारको लागि सरकारका तर्फबाट सहयोग गर्ने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकसँग आज टेलिफोन गरी विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई पनि टेलिफोन गरी सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह