४ जेष्ठ २०८१, शुक्रबार

कांग्रेस संसदीय दलको नेता छनोटका लागि उम्मेदवारी दर्ता आज


Nepali-congress-Centre-office-Sanepa

२० फागुन, काठमाण्डौ । कांग्रेस संसदीय दलको नेता छनोटका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । भोलि हुन गइरहेको चुनावका लागि संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षले दाबी गरेपछि कांग्रेसले चुनावमार्फत नेता छान्न लागेको हो ।

निर्वाचन समितिका अनुसार संसदीय दलको नेतामा उम्मेदवार बन्न इच्छुकले अाइतबार अपराह्न ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन् । संसदीय दलको निर्वाचन सोमबार बिहान १० बजेदेखि १ बजेसम्म हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !