७ बैशाख २०८१, शुक्रबार

Tag: उम्मेदवारी

कलाकारहरू पनि चुनावी मैदानमा, वडाध्यक्षदेखि मेयरसम्मै उम्मेदवारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केही चलचित्रकर्मी तथा संगीतकर्मीले उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरपालिकमा दुई जना कलाकारले मेयर पदमा उम्मेदवारी दिएका छन् । अग्रज चरित्र अभिनेता तथा नाट्यकर्मी मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं महानगर पालिकाबाट मेयर